अहिले
नेपालमा शाखारहित बैंकिङ सेवा निकै प्रभावकारी ढंगबाट संचालित छ । बैंकहरुले आफ्नो
भौतिक शाखा बिना बैंककै कर्मचारीहरुलाई एजेण्टको रुपमा प्रयोग गरी दुर्गम तथा
गाउँगाउँमा दिने बैंकिङ सेवा नै शाखारहित बैंकिङ सेवा हो । यस्तो बैंकिङ सेवा सुगम
क्षेत्रमा भन्दा दुर्गम क्षेत्रमा बढी सञ्चालनमा आएको पाइन्छ । नेपालको सन्दर्भमा
अन्य बैंकिङ सेवाको तुलनामा शाखा रहित बैंकिङ सेवा सस्तो र छरितो मानिन्छ ।
बैंकहरुले दुर्गम क्षेत्रमा भौतिक शाखा विस्तार गर्न नसकेको अवस्थामा बैंककै
कर्मचारीहरु मार्फत बैंकिङ सेवा प्रवाह गरिरहेका हुन्छन् ।
अन्तरबैंक विद्युतीय भुक्तानी
प्रणाली
यो बैंक
तथा वित्तीय संस्थाहरुमा रहेका ग्राहकहरुले एक अर्काको खातामा भुक्तानी दिन र लिन
गरिने कारोबार एवम् फछ्र्यौट व्यवस्थापनका लागि सञ्चालन गरिएको भुक्तानी प्रविधि
हो । नेपाल क्लियरिङ हाउस लिमिटेडले यो प्रविधि नेपालमा भित्र्याएको हो । गत भदौ
एक गतेदेखि सञ्चालनमा आएको यस प्रणालीमा हालसम्म ६० बैंक तथा वित्तीय संस्थासँग
प्रत्यक्ष सदस्यको रुपमा र तीन रेमिट कम्पनीसँग अप्रत्यक्ष सदस्यको रुपमा सम्झौता
भइसकेको छ भने क वर्गका सबै बैंकहरु आवद्ध भइसकेका छन् । कम्पनिको विद्युतीय
भुक्तानी प्रणालीबाट ग्राहकले अनलाइनमार्फत या बैँकमा फर्म भरेर अर्को र्बैँकको
खातामा रकम भुक्तानी दिन सक्नेछन् ।
वासलात (व्यालेन्स सिट)
कुनै पनि
संस्थाको आर्थिक स्थिती, जस्तै
पुँजी, सम्पती, दायित्वको यथार्थ जानकारीको लागि तयार गरिने विवरणलाई वासलत भनिन्छ
। वासलतलाई संस्थाको कानुनी मान्यता प्राप्त विवरणका रुपमा लिइन्छ । व्यावसायिक
संस्थाको हकमा नाफा नोक्सान हिसाब खाता बनाईसकेपछि अन्त्यमा बनाईने हिसाब वासलात
हो । वास्तवमा यो कुनै खाता होइन, खाताहरुको
निचोड वा सारांश हो । प्रत्येक आर्थिक वर्षको अन्त्यमा वासलत बनाउनुपर्दछ ।
वासलतले गर्ने आर्थिक अवस्थाको चित्रण वासलात तयार गरिएको दिनको हुन्छ ।
व्यापारीले व्यापारको यथार्थ आर्थिक अवस्थाको जानकारी प्राप्त गर्न चाहन्छ । नाफा
नोक्सान हिसाब खाताले कुल नाफा वा कुल नोक्सान केहि भए वा नभएको जानकारी दिन्छ
साथै सो खाताले खुद नाफा वा खुद नोक्सान निर्धारण गर्न सहयोग गर्दछ ।
लाभांश र बोनस सेयर
कम्पनीले
आर्जन गरेको नाफाबाट आफ्ना सेयरधनीहरुलाई दिइने प्रतिफल नै लाभांश हो । यस्तो
लाभांश नगदमा दिइएमा नगद लाभांश भनिन्छ भने सेयरमा दिएमा बोनश सेयर वा स्टक
डिभिडेन्ड भनिन्छ । कम्पनीको बचत वा जगेडाकोषलाई पूँजीकरण गर्नका लागि विद्यमान
सेयरवालाहरुलाई यस प्रकार थप सेयर(बोनश सेयर) प्रदान गरिन्छ वा चुक्ता पूँजी
वृद्धि गरिदिन्छ । लाभांशको परिमाण सञ्चालक समितिद्वारा निर्णय गरिन्छ ।
मर्चेण्ट बैंक
धितोपत्रको
प्राथमिक निष्काशन कार्य प्रवन्धको जिम्मा लिने, प्रत्याभूति गर्ने तथा धितोपत्र कारोबारका लागि दरखास्त संकलन तथा
विवरण जस्ता कार्यहरु गर्ने संस्थालाई मर्चेन्ट बैंक भनिन्छ ।
धितोपत्र दलाल
ग्राहकको
तर्फबाट धितोपत्र खरीद बिक्री गरिदिने धितोपत्र ब्यवसायीलाई धितोपत्र दलाल भनिन्छ
।
पछिल्लो समय बैंकिङ जागीरमा आकर्षण बढिरहेको छ । फलस्वरुप, व्यवस्थापन संकायमा अध्ययन गर्ने विद्यार्थीहरुको संख्या बढेको छ । यसले बैंकिङ जागीरमा प्रतिष्पर्धा बढाएको छ । त्यसमाथि सर्टि्फिकेटकै भरमा बैंकमा जागीर पाउँछु भन्ने विद्यार्थीहरुको सोचाईका कारण उनीहरु बेरोजगार नै बस्नुपरेको छ । वास्तवमा बैंकमा जागीर गर्नका लागि सर्टि्फिकेट मात्र नभएर व्यवहारिक ज्ञानहरु पनि हुनु जरुरी हुन्छ । बैंकिङ क्षेत्रबारे राम्रोसँग बुझेको व्यक्तिलाई बैंकले जागीर नदिने भन्ने हुँदैन । त्यसैले, बैंकमा जागीरका लागि अन्तर्वार्ता दिन जाँदा निम्नलिखित कुराहरु राम्रोसँग बुझेर जानुभयो भने तपाईँ छनौटमा पर्ने सम्भावना प्रवल रहन्छ :
चेक
चेक त्यो आदेशपत्र हो, जसको माध्यमबाट बैंकबाट रकम वा पैसा निकाल्न सकिन्छ । बैंक खातामा जम्मा गर्ने ग्राहकले बैंकद्वारा तयार गरिएको पैसा झिक्न प्रयोजनको निमित्त ग्राहकलाई दिइन्छ । यो त्यस्तो विनिमयपत्र हो, जुन बैंकमाथि खिचिएको हुन्छ र माग हुनासाथ तुरुन्तै भुक्तानी पनि हुन्छ । चेक भनेको ग्राहकले आफ्नो खातामा राखेको रकमको माग फाराम हो । ब्यक्ती वा व्यावसायिक संगठनले बैंकमा रहेको आफ्नो खाताबाट निश्चित ब्यक्ती वा संस्थालाई दिन भनी बैंकलाई लेख्ने आदेश वा निर्देशन हो ।
एटीएम
अटोमेटेड टेलर मेसिन अर्थात् एटिएमलाई अन्तर्रा्ष्ट्रिय बैकिङ भाषामा प्लाष्टिक मनी भनिन्छ । विकसित देशमा कार्र्डले खल्तीमै पैसा हाले सरह काम गर्दछ ।
ई बैंकिङ
ई बैंकिङ भनेको इन्टरनेट मार्फत बैंकले उपलब्ध गराउने सेवा हो । यसबाट ग्राहकले बैंकबाट प्राप्त हुने सुविधाहरु इन्टरनेट मार्फत आफ्नै कम्प्युटरबाट उपभोग गर्न सक्दछन् । ई बैंकिङको प्रयोगबाट ब्यालेन्स हेर्ने, खातामा पाएको ब्याज छुट्टै हेर्ने, स्टेटमेन्ट हेर्ने र प्रीन्ट गर्ने, नयाँ चेक बुकको अनुरोध गर्ने, हराएको चेक रोक्काको अनुरोध गर्ने, शाखालाई ग्राहकको सन्देश दिने लगायतका सेवा लिन सकिन्छ ।
डेबिट कार्ड
बैंक कार्ड वा चेक कार्ड भनेर पनि चिनिने डेबिट कार्ड एकप्रकारको प्लास्टिक कार्ड हो । यसको प्रयोग गरेर एटिएम (अटोमेटेड टेलर मेसिन) बाट नगद निकाल्न र वस्तु वा सेवा खरिद गर्दा यसको माध्यमबाट भुक्तानी दिन सकिन्छ । त्यसैले यसलाई ‘इलेक्ट्रोनिक चेक’ पनि भन्न सकिन्छ । कागजी ‘चेक’ जस्तै यसको प्रयोग पनि बैंक खातामा रकम मौज्दात रहेसम्म मात्र गर्न सकिन्छ । डेबिट कार्डको उपयोग इन्टरनेटमार्फत किनमेल गर्दा पनि प्रयोग गर्न सकिन्छ । यसको प्रयोगले चेक काट्ने, हस्ताक्षर नमिल्ने, बैंक तथा वित्तीय संस्थामा हुने लामो लाइनलगायतका समस्याबाट मुक्त गराउँछ । यो कार्ड हाल चलनचल्तीमा आएको ‘एटिएम’ कार्ड हो ।
क्रेडिट कार्ड
क्रेडिट कार्डलाई भुक्तानी कार्डका रुपमा प्रयोग गरिन्छ । ग्राहकले कुनै वस्तु वा सेवा खरिद गरेपछि क्रेडिट कार्डमार्फत भुक्तानी दिन सक्छ । यो कार्ड भएको व्यक्तिले निश्चित रकमसम्मको वस्तु वा सेवा उधारोमा खरिद गर्न सक्छ । ‘अहिले खर्च गर, पछि तिर्दै गए हुन्छ’ भन्नेगरि यो कार्ड जारी गरिएको हो । क्रेडिट कार्डमार्फत उपभोक्ताले ४५ दिनसम्म सीमाभित्रको रकम बिना व्याज प्रयोग गर्न पाउँछन् । तर त्यो अवधिभित्र चुक्ता गरेन भने ‘लेट फी’ र सामान्यभन्दा बढी दरको ब्याज तिर्नुपर्ने हुन्छ । क्रेडिट कार्डबाट एटिएम मेसिन प्रयोग गरी रकम निकाल्न पनि मिल्छ । तर, यसका लागि केही शुल्क भने काटिन्छ । नेपालमा क्रेडिट कार्ड कम्ति रुपमा प्रयोग हुन्छ । बैंकहरूले पनि क्रेडिट कार्ड जारी गर्न खासै चासो देखाएको पाईंदैन । मुलतः बैंकहरुले तिर्न सक्ने क्षमतामा विश्वास जितेका ग्राहकका लागि यो कार्ड जारी गर्दछन् । विकसित देशमा मानिसको उमेर, आय, स्वास्थ्य अवस्था, परिवारलगायतका विभिन्न सूचना भएपछि उसलाई कति सम्म रकम पत्याउन सकिन्छ भन्ने हिसाब निकाल्छन् । नेपालमा यस्तो प्रणालीको विकास भइसकेको छैन ।
मोबाइल बैंकिङ
बैँक तथा वित्तीय संस्थाले आफ्नो कारोबार देशैभरी विस्तार गर्नका लागि मोबाइल प्रविधि अन्तरगत मोवाइल वा ट्याबलेट बाट नै बैँकिङ कारोबार गर्न सकिनेगरि विभिन्न मोबाइल एप्लिकेसनहरु उपलब्ध गराउँदै आएका छन् जसलाई मोबाइल बैँकिङ भनिन्छ । मोबाइलबाट नै बैँकमा खाता खोल्ने, पैसा जम्मा गर्ने लगायतका कार्यहरु गर्न मिल्ने हुँदा बैँकहरुको प्रत्यक्ष पहुँच नपुगेका स्थानका मानिसहरु समेत बैँकिङ सेवाबाट वञ्चित हुनु नपर्ने वातावरण मोबाइल बैँकिङले निर्माण गरेको छ । मोबाइल बैँकिङ चौबिसै घण्टा उपलब्ध हुने हुँदा सर्वसाधारणहरुलाई बैँकिङ सेवा प्राप्त गर्न सहज हुने गर्दछ । समयको बचत समेत हुने हुँदा मोबाइल बैँकिङ निकै लाभदायक मानिन्छ .
१) प्रदेश नं. ५ ले कति क्षेत्रफल ओगटेको छ ??
➥• ११.९५ %
२) कृषि उत्पादनका दृष्ट्रिकोणले सबैभन्दा उत्कृष्ट प्रदेश कुन हो ??
➥• प्रदेश नं. १
३) व्यावसायिक लचकता सम्वन्धी सुचिमा नेपाल कतिऔ स्थानमा पर्दछ ??
➥• ११४ औ
४) बजारको आकारमा नेपाल कति औं स्थानमा पर्दछ ??
➥• ९३ औ
५) सन् २०३० सम्म नेपालले निजामति सेवाको निर्णायक तहमा महिला उपस्थिति कति % पुर्याउने लक्ष्य लिएको छ ??
➥• ४० %
६) नेपालमा पहिलो पटक पूर्वाधार सम्मेलन कहिले भयो ??
➥• २०७१ कार्तिक २५-२६
७) अन्तराष्ट्रिय शान्ति दिवश नेपालमा कहिले देखि मनाउन सुरु गरिएको हो ??
➥• वि.सं. २०६५
८) विज्ञान दिवश २०७२ को नारा के थियो ??
➥• ‘राष्ट्र निर्माणका लागि विज्ञान र प्रविधी’
९) फिफा महासचिव मा को चुनिएकि छन् ?
➥• सेनेगलकी फातिमा समोरा
१०) सार्कका महासचिव अमजाद हुसेनले कहिले देखि आफ्नो कार्यकाल सुरु गरे ??
➥• २०१७ मार्च १
११) भाषा आयोगको गठन कहिले भयो ??
➥• २०७३ भदौ २३
१२) कर्णाली ब्लुजका लेखक को हुन् ??
➥• बुद्धिसागर
१३) नेल्सन मण्डेलाको निधन कहिले भयो ??
➥• २०१३ डिसेम्बर ५
१४) कोष १५ के संग सँम्बन्धित छ ??
➥• जलवायु परिर्वतन १५) १०/१०/१० के सँग सम्बन्धित छ ??
➥• जलवायु परिर्वतन
१६) BRICS BANK को स्थापना कहिले भयो ??
➥• २०१४ जुलाई १५
१७) नेपालको पहिलो नगरपालिका कुन हो र कहिले घोषित भयो ??
➥• ललितपुर - १९७५ पुस २
१८) UN Peace Award २०१५ कसलाई प्रदान गरियो ??
➥• कोशिला चौधरी
१९) नेफ्टा अवार्ड २०७३ बाट उत्कृष्ट जनजाती चलचित्र कुन हो ??
➥• तिमी नभए
२०) नेपालको ईतिहासमा पहिलो राष्ट्रव्यापी जनमतसंग्रह कहिले भयो ??
➥• २०३७ वैशाख २० गते
२१) ITU को स्थापना कहिले भयो ??
➥• सन् १८६५
२२) IDA को प्रधान कार्यलय कहाँ रहेको छ ??
➥• वासिंङटन डिसि
२३) IMO मा नेपालले कहिले बाट सदस्यता लियो ??
➥• १९७९ जनवरी ३१
२४) UNESCO को पूरा रुप के हो ??
➥• United Nation Educational Scientific and Cultural Org.
२५) नेपालले कहिले देखि UNO का लागि स्थाई प्रतिनिधि पठाउन सुरु गरेको हो ??
➥• सन् १९५९
२६) सरकारले वैदेशिक रोजगार नीति कहिले ल्याएको हो ??
➥• २०६८
२७) मिश्रित अर्थव्यवस्थाका सिद्धान्तका प्रतिपादक को हुन् ??
➥• J.M किन्स
२८) विश्वमा हरित क्रान्तिको सुरुवात कहिलेदेखि भएको मानिन्छ ??
➥• सन् १९६०
२९) नेपालमा हाल धेरै नाफा कमाउन सफल संस्थान कुन हो ??
➥• NTC
३०) नेपाल राष्ट्र बैंकको गभर्नरको नियुक्ति कसले गर्छ ??
➥• नेपाल सरकार
३१) नेपाल राष्ट्र बैंकबाट सर्वप्रथम नोट निस्काशन कहिले गरियो ??
➥• वि.स २०१६ फागुन ७
३२) नोट जारी गर्ने कार्य कुन विभागले गर्छ ??
➥• निर्गमन विभाग
३३) टक्सारमै गल्ती गरिएको सिक्कालाई के भनिन्छ ??
➥• फिडो
३४) BASEC के सँग सम्वन्धित छ ??
➥• बैंकिङ क्षेत्र
३५) नेपालको पहिलो बैंक नेपाल बैंक लि हो भने नेपालको पहिलो आधुनिक बैंक कुन हो ??
➥• नेपाल बैंक लिमिटेड
३६) 'The end of laissez fair' नामक कृतिका लेखक को हुन् ??
➥• जे एम किन्स
३७) Blue chips के संग सम्बन्धित छ ??
➥• शेयर बजार
३८) वेलायतमा सर्वप्रथम बजेट प्रस्तुत कसले गरेका थिय ??
➥• सर वाल पोल
३९) नेपालमा सर्वप्रथम बजेट कहिले प्रस्तुत गरियो ??
➥• २००८ माघ २१
४०) कार्यक्रम बजेटको सुरुवात कहाँ बाट भएको हो ??
➥• अमेरिका
४१) नेपाली पस्मिनालाई के भनि चिनिन्छ ??
➥• च्याङ्ग्रा पस्मिना
४२) नयाँ मुलुकि एेन कहिले देखि लागू भएको हो ??
➥• २०२० भाद्र १
४३) नेपालमा मुक्ति दिवस कहिले मनाईन्छ ??
➥• भाद्र १
४४) नेपाल फुौवल संघको संस्थापक कस्लाई मानिन्छ ??
➥• नरशमशेर जवरा
४५) नेपालले फिफाको सदस्य कहिले प्राप्त गर्यो ??
➥• सन् १९७१
४६) प्रथम राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रतीक चिन्ह के थियो ??
➥• डाँफे
४७) दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रतीक चिन्ह के थियो ??
➥• लालिगुराँस
४८) तेस्रो राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रतीक चिन्ह के थियो ??
➥• बाघ
४९) चौथो राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रतीक चिन्ह के थियो ??
➥•
५०) पाचौ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रतीक चिन्ह के थियो ??
➥• रातो पाण्डा
५१) "हतार छ हतार छैन" निबन्ध संग्रहका लेखक को हुन् ??
➥• भिष्म उप्रेति
५२) डुंगा खियाउने जाति भनेर कुन जातिलाई चिनिन्छ ??
➥• मल्लाह
५३) नेवारी भाषाको प्रथम चलचित्र कुन को ??
➥• शिलु
५४) विदेशी नागरीकलाई प्रदान गरिने नेपालको सबैभन्दा ठुलो मादपदवी कुन हो ??
➥• महाउज्ज्वल राष्ट्रदीप
५५) नेपाल सरकार द्वारा प्रदान गरिने अलंकारहरु कति छन् ??
➥• ९ वटा
५६) पाषण युगमा कला लाई के मानिन्थ्यो ??
➥• जादू
Describe about KYC . केवाईसी’ के हो ? किन छ यसको महत्व ?
कुनै पनि कम्पनीले आफ्नो ग्राहकको पहिचान थाहा पाउने प्रक्रियालाई केवाईसी(KYC) अर्थात नो योर कस्टुमर(know your costumer) भनिन्छ । बैंकिङ क्षेत्रमा केवाईसीलाई अझ महत्वका साथ हेरिन्छ । यस प्रक्रियाअन्तर्गत बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकहरुको पहिचान, ठेगाना, पृष्ठभूमि लगायतका विषयमा जानकारी संकलन गर्दछ । ग्राहकले कुनै पनि खाता खोल्नुभन्दा अघि बैंकले यो प्रक्रिया अपनाउने गर्दछ ।
बैंकहरुले आवश्यकताअनुसार, यसको प्रक्रियामा परिमार्जन गर्ने गर्दछन् । सम्पत्ति शुद्धिकरण, भ्रष्टाचार, चोरी, ठगी लगायतका वित्तीय अपराध रोक्नका लागि केवाईसी को अवधारणा ल्याइएको हो । केवाईसीले कुनै पनि बैंक तथा वित्तीय संस्थालाई अपराधिक क्रियाकलापमा प्रयोग हुनबाट जोगाउँछ ।
केवाईसी अन्तर्गत कसैले कालोधन जम्मा गर्नका लागि अथवा भ्रष्टाचार गरेको पैसा लुकाउनका लागि बैंकको प्रयोग नगरोस भनेर बैंकमा पैसा जम्मा गर्न आउने ग्राहकको पृष्ठभूमिदेखि लिएर हरेक कुराको जाँच गरिन्छ । त्यसैले, केवाईसीले बैंकको सुरक्षामा मद्धत गर्छ । त्यस्तै, ग्राहक तथा अन्य वित्तीय साझेदारसँगको सम्बन्ध मजबुद बनाउनका लागि समेत केवाईसी सहयोगी बन्दै आएको छ
18. Which of the following does not describe accounting?
(a)
Language of business (b) Useful
for decision making
(c)
Is an end rather than a mean to an end?
(d)
Used by business, government, non-profit organizations and individuals
19. AAA stands for
(a)
American accounting agency (b)
American accounting association
(c)
Asian accounting association (d) Australian
accounting association
20. Double entry book-keeping was fathered by
(a)
F. W. Taylor (b) Jones (c) Henry
Fayol (d) L. Pacioli
21. Which one of the following statement completely and
correctly describe accounting
(a)
Recording, classifying and summarizing economic activities in systematic way
(b)
Recording, classifying and
summarizing all activities in useful manner
(c)
Accounting is the systematic process
of recording social activities only
(d)
Recording, classifying and
summarizing economic activities in informal manner
22. Which of the following would not be considered a
component of 'cost' of Goods Sold?
(a)
Sales force Salaries (b) Transportation
for purchase
(c)
Import duties or raw material (d) Factory
electricity expense
23. The accountant's worksheet:
(a)
Lays the groundwork for formal financial statement preparation (b) Is a fundamental financial statement (c) Provides
details necessary for full disclosure and the preparation of footnotes (d) Is
prepared at the end of each operating cycle
24. Work sheet signify
(a)
A complete sketch of business activities (b) Information about assts and liabilities
(c)
Adjusting entries as closed of period
(d) None of above
25. To arrive at the Gross profit of a Trading business,
which one of the following formula is applied?
28. Cost of Goods sold is classified as which type of
account
(a)
Asset (b) Liability (c) Revenue
(d) Expense
29. Which of the following is a financial asset?
(a)
Inventories (b) Equipment (c)
Marketable Securities (d) Leasehold land
30. A business started its financial period with 100
bicycles and then bought 600 bicycles during the period. The cost of 50
bicycles was owing to creditors at the end of the period. It sold 500 bicycles
during the financial period, but customers have paid for only 400. Each bicycle
was bought for £100 and sold for £150. What is the value of sales to be
included in the firm's profit and loss account for the period?
(a)
£40,000 (b) £60,000 (c) £50,000
(d) £75,000
31. Cost of finished goods inventory is calculated by
(a)
Multiplying units of finished goods inventory with the cost per unit
(b)
Dividing units of finished goods
inventory with the cost per unit
(c)
Dividing per unit cost with finished
goods inventory (d) Deducting total cost from finished goods inventory
32. An organization sold units 2,000 and has closing
finished goods 500 units and opening finished goods units were 300.The quantity
of unit produced would be
(a)
7,500 units (b) 4,500 units (c)
8,500 units (d) 2,200 units
33. Increase in material Inventory means:
(a)
The ending inventory is greater than opening inventory
(b)
The ending inventory is less than
opening inventory
(c)
Both ending and opening inventories
are equal (d) Can not be determined
34. Conversion cost = Direct labor +___________
(a)
Labor (b) F.O.H (c) Material (d)
Non of these
35. Direct expenses are such expenses
(a)
Which are directly paid to the
employee (b) Which are directly associated with the purchase
(c)
Which are directly associated with
the sale (d) All of above
36. Selling expenses are shown in
(a)
Cost of Goods sold (b) Profit and
loss account
(c)
Manufacturing account (d) Profit
and loss appropriation account
37. A top dress designer misjudged the fashion market, and
has an unsold stock of 100 silk dresses which normally sell for Rs. 500 each.
They cost the business Rs. 200 each to make, but can now only be sold for
Rs.100 each. What is the valuation per dress for the purposes of the asset
valuation in the balance sheet?
(a)
Rs. 200 (b) Rs. 500 (c) Rs.
100 (d) None
38. Which of the following is true regarding the income
statement?
(a)
The income statement is sometimes called the statement of operations
(b)
The income statement reports
revenues, expenses, and liabilities
(c)
The income statement reports only
revenue at the point of sale
(d)
It shows financial position of a
business at a particular period of time
39. The specific cost of the workforce used to produce a
product such cost is called
(a)
Direct labor cost (b) Direct material
cost (c) Other than production cost (d) Non of above
40. Loss obtained by the business is written in work sheet
on
(a)
Assets side of Balance sheet (b) Liability
side of Balance Sheet
(c)
Plus in Equity side of Balance sheet (d)
b and c
41. Retain earning increased when the corporation has a
(a)
Profit (b) Loss (c) No profit,
No loss (d) None of them
42. A company has, by the end of its financial period,
paid out more Value Added Tax than it has received. How would this be shown in
the balance sheet?
(a)
As an accrual (b) As a debtor
within current assets
(c)
As a 'creditor due within one year' (d)
As a 'creditor due after more than one year'
43. The controller's responsibilities are primarily in
nature, while the treasurer's responsibilities are primarily related to