१.कोशी सम्झौता - सन्
१९५४ अप्रिल २५
२. गण्डक सम्झौता - सन् १९५९ डिसेम्बर ४
३. कोत पर्व - वि.सं. १९०३ असोज २
४. भण्डारखाल पर्व - वि.सं. १९०३ कार्तिक १२
५. अलौ पर्व - वि.सं. १९०४ श्रावण
६. थापाथली सन्धि - वि.सं. १९१२
७. गोरखापत्रको प्रकाशन - वि.सं. १९५८ बैशाख २४
८. सती प्रथाको अन्त्य - वि.सं. १९७७ असार २५
९. दासत्व मोचन - वि.सं. १९८१ वैशाख१
१०. सरकारी कामकाज नेपालीमा गर्ने निर्णय - वि.सं२०२१बैशाख २
११. सिहदरवारमा आगलागी - वि.सं. २०३० असार२५
१२. ऎतिहासिक जनमत संग्रह - वि.सं. २०३७ बैशाख२०
१३. कमैया मुक्तिको घोषणा - वि.सं. २०५७ साउन २
१४. नेपाल छुवाछूत मुक्त राष्ट्र घोषणा - वि.सं.२०६३ जेठ२१
१५. हलिया प्रथाको उन्मुलन - वि.सं. २०६५ असार
१६. कालापत्थरमा मन्त्रीपरिषदको बैठक - वि.सं.२०६६ मंसिर१९
१७. सार्वजनिक स्थलमा धूम्रपान निषेध - वि.सं.२०६८ साउन २२

No comments:
Post a Comment