Thursday, March 22, 2018

प्रथा भनेको के हो? थाहा पाउनै पर्ने बिषय



  • मानबिय चेतनाद्वारा सर्बसम्बत रुपमा स्विकार गरिएर अबलम्बन गरिएको मानबिय ब्यबहारलाइ प्रथा भनिन्छ।
  • कानुनको सबैभन्दा पुरानो एबम जिबित कानुनको नामले एसलाइ पुकारिन्छ
  •  प्रथा मानिसको त्यस्तो अभ्यस्त व्यबहार प्रणाली हो जुन प्राचिनकालदेखी क्रमिक रुपमा मानब समुदायका बिच प्रचलनमा आइरहेका हुन्छन र निश्चित समुदायमा कानुनको मान्यता प्रदान गर्दछन?
  • जनताले स्वैइच्छाले प्राचिन समयदेखी निरन्तर रुपमा अनुसरण र मान्यता प्रदान गर्दै आएका ब्यबाहारले कालान्तरमा प्रथाको रुप लिने गर्सछन। 
  • प्रथा हुनका लागी केहि सर्त एबम तत्व हुनुपर्दछ ति हुन(प्राचिनता,निरन्तरता ,निश्चितता,एकरुपता,अनुकुलता,तर्कसङतता,अनिबार्यता,सान्तिपुण उपयोग ,नैतिकता आदि)

No comments:

Post a Comment

Lok Sewa Preparation Nepal Top Educational Channel and Platform Lok Sewa Aayog Guide

Lok Sewa Preparation Nepal Top Educational Channel and Platform Lok Sewa Aayog Guide Youtube Channel: www.youtube.com/c/loksewaaayogguidene...