► WHO (World Health Organization ) को मुख्य कार्यालय कहाँ रहेको छ ?
-- जेनेभा
► DNA Finger Print प्रबिधि बाट भारतको कुन प्रधानमंत्रीको हत्यारा पत्ता लगाएका थिए?
-- राजिव गान्धी
► अम्ल र क्षारको शक्ति नाप्ने एकाईलाई के भनिन्छ ?
--PH SCALE
► " अनुबांशिक सिद्धान्तका पिता "( Father Of Genetics ) भनेर कसलाई चिनिन्छ ?
-- ग्रेगर जोहन मेनडल
► अफगानिस्थानको राजधानी कहाँ हो ?
-- काबुल
► बिभिन्न सामाजीक सञ्जाल मध्ये बिश्वमा सबैभन्दा बढी प्रयोग हुने सञ्जाल कुन हो
?
-- FACEBOOK
► नेपालको उपत्यका बाहीर सबै भन्दा बीकसीत जील्ला कुन हो ?
--धनकुटा
► हिमाली प्रदेशले नेपालको कति प्रतिशत भूभाग ओगटेको छ ?
-- १५ प्रतिशत
► कफी सर्वप्रथम कहाँ पत्ता लागेको थियो ?
-- इथियोपिया
►नेपालकी पहिलो महिला मन्त्री द्वारिका देवी ठकुरानी हुन् भने
पहिलो महिला उपप्रधानमन्त्री को हुन् ?
-- शैलजा आचार्य
►सर्वप्रथम मदन पुरस्कार पाउने लेखिका को हुन्
-- पारिजात
►हालै निर्वाचित भएका पाकीस्तानका नवनिर्वाचित प्रधानमन्त्री
को हुन
-- नवाज सरीफ
► नेपालको पहिलो बिमान अपहरण कहिले भएको थियो ??
-- २०३०
► दाजु भन्दा अघि बिबहा गर्ने भाइलार्इ परीबेत्ता भनिन्छ भने दिदिले भन्दा पहिले
बिबहा गर्ने बहिनीलाइ के भनिन्छ ?
-- बिधुषी
► एउटा सजीलो प्रश्न -- नेपालको क्षेत्रफल कती रहेको छ कतीजनालाइ
थाहा रहेछ हेरैा है त ?
-- १,४७,१८१ बर्ग किमी
► चर्चित सामाजिक सञ्जाल फेसबुकको शुरुवात कहिले भएको हो ?
-- फेब्रुअरी २००४
► सबैभन्दा बढी फिफा विश्वकप जित्ने राष्ट्र कुन हो ?
-- ब्राजिल ५ पटक
► पहाडी प्रदेशमा कति जिल्ला पर्दछन ?
-- ३९ जिल्ला
► तराई प्रदेशले नेपालको कति प्रतिशत भूभाग ओगटेको छ ?
-- १७ प्रतिशत
► बिचित्र गुफा कुन जिल्लामा अवस्थित छ ?
-- गुल्मी
► "परिश्रम सबै माथि विजय हुन्छ"यो भनाई कसको हो?
-- महात्मा गान्धी
► आफ्नो नाम आफै विर्सने वैज्ञानिक को हुन ?
-- थोमस अल्वा एडिसन
► राजी जातीको बसोबास भएको जिल्ला कुन हो ?
-- दाङ
► नेपालमा कमाराकमारी प्रथा हटाउने काम कसले गरेका हुन् ?
-- चन्द्र शमशेर
► हाइड्रोमिटर कसको सिद्धान्तको आधारमा निर्माण गरिएको हुन्छ ?
-- प्लवन
► चन्द्रग्रहण वर्षमा बढीमा कति पटक लाग्दछ ?
-- २ पटक
For Government Job Preparation, Corporation Exam Preparation With Carrier Guiding Platform.
Subscribe to:
Post Comments (Atom)
Lok Sewa Preparation Nepal Top Educational Channel and Platform Lok Sewa Aayog Guide
Lok Sewa Preparation Nepal Top Educational Channel and Platform Lok Sewa Aayog Guide Youtube Channel: www.youtube.com/c/loksewaaayogguidene...
-
1. Which of the following statement is true? (a) The director of a company is liable for any losses of the co...
-
मानबिय चेतनाद्वारा सर्बसम्बत रुपमा स्विकार गरिएर अबलम्बन गरिएको मानबिय ब्यबहारलाइ प्रथा भनिन्छ। कानुनको सबैभन्दा पुरानो एबम जिबित का...
-
Second Paper - Section Officer 2074 (Sakha Adhikrit) आफ्नो प्रति डाउनलोड गरि सुरक्षित राख्नुहोला . Second Paper - Section Of...
No comments:
Post a Comment