Saturday, March 10, 2018

एकपल्ट हेर्ने पर्ने : लोक सेवा तयारी गरिरहनु भएका लागि निकै महत्वोपुर्ण सामग्री

► WHO (World Health Organization ) को मुख्य कार्यालय कहाँ रहेको छ ?

--
जेनेभा
► DNA Finger Print प्रबिधि बाट भारतको कुन प्रधानमंत्रीको हत्यारा पत्ता लगाएका थिए?

--
राजिव गान्धी

► अम्ल र क्षारको शक्ति नाप्ने एकाईलाई के भनिन्छ ?

--PH SCALE
► " अनुबांशिक सिद्धान्तका पिता "( Father Of Genetics ) भनेर कसलाई चिनिन्छ ?
--
ग्रेगर जोहन मेनडल
► अफगानिस्थानको राजधानी कहाँ हो ?
--
काबुल
► बिभिन्न सामाजीक सञ्जाल मध्ये बिश्वमा सबैभन्दा बढी प्रयोग हुने सञ्जाल कुन हो ?
-- FACEBOOK
► नेपालको उपत्यका बाहीर सबै भन्दा बीकसीत जील्ला कुन हो ?
--
धनकुटा
► हिमाली प्रदेशले नेपालको कति प्रतिशत भूभाग ओगटेको छ ?
--
१५ प्रतिशत
► कफी सर्वप्रथम कहाँ पत्ता लागेको थियो ?
--
इथियोपिया
►नेपालकी पहिलो महिला मन्त्री द्वारिका देवी ठकुरानी हुन् भने पहिलो महिला उपप्रधानमन्त्री को हुन् ?
--
शैलजा आचार्य
►सर्वप्रथम मदन पुरस्कार पाउने लेखिका को हुन्
--
पारिजात
►हालै निर्वाचित भएका पाकीस्तानका नवनिर्वाचित प्रधानमन्त्री को हुन
--
नवाज सरीफ
► नेपालको पहिलो बिमान अपहरण कहिले भएको थियो ??
--
२०३०
► दाजु भन्दा अघि बिबहा गर्ने भाइलार्इ परीबेत्ता भनिन्छ भने दिदिले भन्दा पहिले बिबहा गर्ने बहिनीलाइ के भनिन्छ ?
--
बिधुषी
► एउटा सजीलो प्रश्न -- नेपालको क्षेत्रफल कती रहेको छ कतीजनालाइ थाहा रहेछ हेरैा है त ?
--
१,४७,१८१ बर्ग किमी
► चर्चित सामाजिक सञ्जाल फेसबुकको शुरुवात कहिले भएको हो ?
--
फेब्रुअरी २००४
► सबैभन्दा बढी फिफा विश्वकप जित्ने राष्ट्र कुन हो ?
--
ब्राजिल ५ पटक
► पहाडी प्रदेशमा कति जिल्ला पर्दछन ?
--
३९ जिल्ला
► तराई प्रदेशले नेपालको कति प्रतिशत भूभाग ओगटेको छ ?
--
१७ प्रतिशत
► बिचित्र गुफा कुन जिल्लामा अवस्थित छ ?
--
गुल्मी
► "परिश्रम सबै माथि विजय हुन्छ"यो भनाई कसको हो?
--
महात्मा गान्धी
► आफ्नो नाम आफै विर्सने वैज्ञानिक को हुन ?
--
थोमस अल्वा एडिसन
► राजी जातीको बसोबास भएको जिल्ला कुन हो ?
--
दाङ
► नेपालमा कमाराकमारी प्रथा हटाउने काम कसले गरेका हुन् ?
--
चन्द्र शमशेर
► हाइड्रोमिटर कसको सिद्धान्तको आधारमा निर्माण गरिएको हुन्छ ?
--
प्लवन
► चन्द्रग्रहण वर्षमा बढीमा कति पटक लाग्दछ ?
--
२ पटक

No comments:

Post a Comment

Lok Sewa Preparation Nepal Top Educational Channel and Platform Lok Sewa Aayog Guide

Lok Sewa Preparation Nepal Top Educational Channel and Platform Lok Sewa Aayog Guide Youtube Channel: www.youtube.com/c/loksewaaayogguidene...