Thursday, March 22, 2018

केही महत्वपूर्ण नवीनतम जानकारी

क्रीकेट र फुटबल दुबै खेलको विश्वकप खेल्ने एकमात्र खेलाडी को हुन?
 एलाइस पिएरी ( महिला) , सर भिवियन रिचर्ड्स (यद्दपी रिचर्डसले भने फुटबलको क्वालिफाएर मात्र खेलेका हुन ।)
) पिरामिडका लागि चर्चित देश इजिप्ट हो भने सबैभन्दा बडि पिरामिड भएको देश कुन हो?
 सुडान
) अस्ट्रेलिया महादेशका आदिवासी एबोरजिन्सहरुले शिकारका लागि प्रयोग गरेको हतियारलाइ के भनिन्छ?
 बुमेराङ्ग
) नेपालले वि. स २०७४ चैत्र १ मा एकदिवसिय मान्यता पायो भने T-20 मान्यता कहिले पाँयो?
 २०७१ असार १४
) चर्चित अन्तरिक्ष कम्पनी स्पेस एक्स का संस्थापक को हुन?
 एलोन मस्क
) १३ नम्बर देखि लाग्ने डरलाइ के भनिन्छ?
 ट्रीस्काइडेकोफोबिया
) नेपालमा क्रीकेट भित्राउने भनी कसलाइ चिनिन्छ?
 लेफ्टी. ज. मदन समशेर ज. व. रा
) कुन देशमा सुङ्गुरलाइ नेपोलियन नाम दिन वर्जित गरिएको छ?
 फ्रान्स
) मध्या एसिया लाई अफ्रीका सँग जोड्ने पुलकारुपमा चिनिने मुलुक कुन हो?
 इजिप्ट
) २०७४ फागुन २८ गत्ते क्र्यास भएको युएस बङ्ग्ला को जहाजका पाइलटको थिए?
 अबिद सुल्तान, पृथुला रसिद( को. पाइलट)

No comments:

Post a Comment

Lok Sewa Preparation Nepal Top Educational Channel and Platform Lok Sewa Aayog Guide

Lok Sewa Preparation Nepal Top Educational Channel and Platform Lok Sewa Aayog Guide Youtube Channel: www.youtube.com/c/loksewaaayogguidene...