Tuesday, March 6, 2018

केही महत्त्वपूर्ण सामान्यज्ञानहरु :-

📖📖📖📖📖📖📖📖📖📖
🔳आइक्यान के हो ??
१) अमेरिकाको सिरियामा बम खसाउन स्थापना भएको संस्था
✔२)२०१७ मा नोबेल शान्ती पुरस्कार पाउन सफल संस्था
३) नेपालका गरिव बालबालिका लाई उत्थान गर्दै आएको जापानी संस्था
४) UNO मा थपिएको नया बिशिस्टकृत संस्था

🔳मिलानकोली के हो ??
१) झगडा मिलान गर्न स्थापित नया संस्था
२) देशलाई संसारभर चिनाउन चलाईएको रेडियो कार्यक्रम
✔३) ३६५ जनाले गाएको वातावरण सम्बन्धी गित
४) देश संबृद्व बनाउन अपनाइएको नया अर्थ ब्यबस्था

🔳"टि इन्टु टु" के संग सम्बन्धित छ ??
✔१) बाघको संख्या दोब्बर पार्ने
२) गैडाको संख्या दोब्बर पार्ने
३) बाघको गणना गर्ने प्रबिधी
४) गैडाको गणना गर्ने प्रविधि

🔳"अमजाद हुसेन" को हुन ??
१) आसियानका नया महासचिव
२) UNO का नया महासचिव
✔३) सार्कका नया महासचिव
४) युरोपेली युनियनका नया महासचिव

🔳"भिजन २०२०" के हो ??
१) परिवार नियोजन संग सम्बन्धित कार्यक्रम
२) नेपालमा २० लाख पर्यटक भित्राउने लक्ष्य भएको कार्यक्रम
✔३) माथिका दुबै सहि छन
४) २०२० सम्म बाघको संख्या दोब्बर बनाउने कार्यक्रम

🔳जिरो ह्यागंर च्यालेन्ज अभियान के संग सम्बन्धित छ ??
१) हरेक मुलुकमा शान्ती कायम गर्न चलाइएको विस्वब्यापी अभियान
✔२) हरेक मुलुकमा भोकमारी अन्त्य गर्म चलाईएको बिस्वब्यापी कार्यक्रम
३) शिशुहरुको जिवनस्तर उकास्न चलाइएको गरिएको नया कार्यक्रम
४) माथिको कुनै पनि होइन

🔳तलको कुन एक भनाई गलत छ ??
१) हाल अति कम बिकसित राष्टको संख्या ४७ रहेको छ ।
✔२) अतिकम बिकसित राष्टहरु एसियामा ९ वटा, अफ्रीकामा ३४ वटा, अमेरिकी क्षेत्रमा १ र ओसिनियक क्षेत्रमा ४ राष्ट छन ।(अफ्रिकामा ३३)
३) एसियाका ९ राष्ट मध्य सार्क राष्टहरु ४ वटा रहेका छन ।
४) पछिल्लो पटक सन २०१७ मा इक्वेटोरियल गिनि स्तोरोन्नती भैइ बिकसित राष्ट भएको छ ।

🔳"प्याराडाइज पेपर" के हो ??
१) बिस्वमा प्रख्यात बक्तिहरुले दिने मन्तब्य लेखिएको पेपर
२) संसारमा सबैभन्दा बढी मूल्य पर्ने धनिहरुले प्रयोग गर्ने कागज
✔३) बिस्वमा भएको कर छली सम्बन्धी विवरण
४) माथिका सबै सहि छन ।

🔳तलको कुन भनाई गलत छ ??
१) चिनले बनाएको मानिस संग बोल्न सक्ने रोबर्टलाई जियाजिया भनिन्छ ।
✔२) बिस्वको पहिलो बोल्ने रोबर्ट किरोबो रुसले बनाएको हो ।(जापानले बनाएको)
३) यम ग्रहमा देखेको एउटा पहाडलाई नोर्गे माउन्टेन नामाकरण गरिएको छ ।
४) पृथ्वीको मौसम र तापक्रममा पर्ने असमान्य स्थितिलाई एल निनो भनिन्छ ।

🔳तलको भनाई बिचार गर्नुहोस ??
१) संसारको सबैभन्दा ठूलो सुरुङमार्ग गोटहार्ड स्विट्जरल्याण्डमा रहेको छ ।
२) जिका भाइरस सर्वप्रथम सन १९४७ मा युगाण्डामा देखिएको थियो ।
३) मुगल शैलिमा निर्माण हुने नया धरहराका डिजाइनर विष्णु पन्थी हुन ।
४) सातौ राष्टिय खेलकुद २०७३ मा पुर्वान्चलमा भएको थियो भने आठौ मध्यपश्चिमान्चलमा २०७५ मा हुदैछ ।

No comments:

Post a Comment

Lok Sewa Preparation Nepal Top Educational Channel and Platform Lok Sewa Aayog Guide

Lok Sewa Preparation Nepal Top Educational Channel and Platform Lok Sewa Aayog Guide Youtube Channel: www.youtube.com/c/loksewaaayogguidene...