©१५८➖ उज्वेकिस्तान➿ ️2018 जनवरी 26
©१५७➖ वेनिन➿ 2018 जनवरी 23
©१५६➖ वुर्किनफासो➿ 2017 डिसेम्वर 29
©१५५➖ एङ्गोला➿ 2017 डिसेम्वर 9
©१५४➖ लिचेस्टाईन ➿2017 नोभेम्वर 24
©१५३➖ वहमास ➿2017 नोभेम्वर 7
©१५२➖ ईरिट्रिया ➿2017 अक्टोवर 31
©१५१➖ नाईजर ➿2017 सेप्टेम्वर 20
©१५०➖ लाईवेरिया ➿2017 अगस्त 17
©१४९➖केप भर्डे ➿2017 अगस्त 3
©१४८➖ एन्टीगुवा एन्ज वर्वुडा ➿2017 जुलाई 25
©१४७➖ रिपव्लिक अफ Dibouti ➿2017 जुलाई 14
©१४६➖ Cote dlvoire ➿2017 जुन 16
©१४५➖ युगान्डा➿ 2017 जुन 12
🎀🎀नोट🎀🎀️पहिले केहि तलमाथि थियो फेरी परराष्ट्र मन्त्रालयले सच्चाएर आफ्नो वेवसाईटमा यो राखेको ले यो नै आधिकारीक मान्नु होला..!!
⚽️राष्ट्रिय बहुआयामिक गरिवी सुचक प्रतिवेदन अनुसार नेपालको गरिवी 28.62% हो
🎀🎀नोट:-🎀🎀 राष्ट्रिय योजना आयोगले पहिला 28.5% भनेर सार्वजविक गरेकोमा पछि पुन सच्चाएर 28.62% वनाएको ले यो नै आधिकारीक मान्नुहोला..!!)
⚽️हाल विश्वको धनि व्यक्ती को हो भन्ने प्रश्नमा धेरै झुक्किनुभएको छ खास:-
🎀🎀फोर्व्स पत्रिकाका अनुसार विल गेट्स नै हो
तर विचमा एकपटक व्लुमवर्ग नामको अनलाईन आईटीले गरेको अध्ययन ले शेयरको मुल्य वढेका कारण जेफ वेजोस लिश्वकै धनि व्यक्ती भएका थिए पछि फेरी शेयरको मुल्य घट्यो अनि पुन विल गेट्स नै धनि भए)
⚽️OBOR मा नेपालले हस्ताक्षर गरेको मितीमा कन्फ्युज हुनुभएको देखियो खास:-
🎀नेपालले हस्तक्षर गर्ने निर्णय गरेको २०७४ वैसाख २५ मा
🎀नेपालले हस्ताक्षर गरेको २०७४ वैसाख २९ मा
⚽️नेपालको अग्लो झरना कुन हो त??
🎀🎀सरकारको टोलिले नै गरेको अध्ययन ले 2074 साउन 12 मा कालिकोटको पचाल झरना सवैभन्दा अग्लो 381 मिटर भनेको थियो यदि अप्सनमा पचाल झरना भए यहि हो यदि यो दिएनछ भने ह्यातुङ्ग झरना तेह्रथुमको 365 मिटर नै सहि हुनेछ..!!
⚽️अन्तरिक्ष यात्री जन योङ्गको निधन कहिले भयो??
🎀🎀त्यहाको स्थानिय समय अनुसार 2018 जनवरी 5 मा नै हो तर नेपालको समय जनवरी 6 भएको हो,त्यहाको समय नै आधिकारिक मानिने भएको ले जनवरी 5 नै सहि मान्नुहोला..!
For Government Job Preparation, Corporation Exam Preparation With Carrier Guiding Platform.
Sunday, March 11, 2018
नेपालसंग दौत्यसम्वन्ध कायम भएका राष्टहरु..!! Lok Sewa Tayari Kharidar prepn
Subscribe to:
Post Comments (Atom)
Lok Sewa Preparation Nepal Top Educational Channel and Platform Lok Sewa Aayog Guide
Lok Sewa Preparation Nepal Top Educational Channel and Platform Lok Sewa Aayog Guide Youtube Channel: www.youtube.com/c/loksewaaayogguidene...
-
1. Which of the following statement is true? (a) The director of a company is liable for any losses of the co...
-
मानबिय चेतनाद्वारा सर्बसम्बत रुपमा स्विकार गरिएर अबलम्बन गरिएको मानबिय ब्यबहारलाइ प्रथा भनिन्छ। कानुनको सबैभन्दा पुरानो एबम जिबित का...
-
Second Paper - Section Officer 2074 (Sakha Adhikrit) आफ्नो प्रति डाउनलोड गरि सुरक्षित राख्नुहोला . Second Paper - Section Of...
No comments:
Post a Comment