Sunday, March 25, 2018

Lok Sewa Tayari GK Question लोक सेवा तयारी महत्वोपुर्ण प्रश्न

१) यार्सागुम्बा संकलनको लागि प्रसिद्व ठाउँ "पुथा हिमाल" कुन जिल्लामा पर्दछ ??
👉रुकुम
२) ३ वटा मुटु हुने अक्टोपसका बिस्वमा कति प्रकार रहेका छन ??
👉३०० वटा
३) भ्रष्टाचार सम्बन्धी शुचि तयार पार्ने सन १९९३ मा स्थापित यो संस्थाको प्रधान कार्यालय कहाँ छ ??
👉ट्रान्सारेन्सी इन्टरनेसनल, जर्मनिको बर्लिन
४) छाउपडी बिषयबस्तुमा लेखिएको चर्चित उपन्यास "कालो छाया" कसको कृति हो ??
👉अनुपम रोशी
५) "पृथ्वी पुरस्कार" कुन क्षेत्र संग सम्बन्धित छ ??
👉खेलकुद संग (राशी: २ लाख)
६)सोलुखुम्बु जिल्लाको लेबुचेमा अबस्थित ५०५० मिटर अग्लो बिस्वकै अग्लो स्थानमा रहेको प्रयोगशाला कुन देशको सहयोगमा बनेको हो ??
👉इटाली
७) चिनको रास्टिय मुद्रालाई के भनिन्छ ??
👉रेनमिम्बी (यसको लोकप्रिय नाम युआन हो)
८) बिस्वकै उत्कृष्ट अर्थमन्त्री बन्ने नेपालका एकमात्र अर्थमन्त्री को हुन ??
👉रामशरण महत, सन २०१५ मा बेलायत बाट प्रकाशित हुने "द बैंकर" पत्रीकाले तयार गरेको
९) बाग्मती सफाई अभियानको सुरुवात कहिले भयो र यसका अभियन्ता को हुन ??
👉विं.सं. २०७० जेठ १५, लीलामणि पौडेल (बाग्मती बचाउ अभियानका अभियन्ता हुतराम बैध्य)
१०) औषधि उत्पादनमा प्रयोग हुने GMP विधिमा GMP को पूरा रुप के हो ??
👉Good Manufacturing Practice

1 comment:

  1. Stainless Steel Razor Blades - Titanium Bars
    Stainless 2014 ford fusion energi titanium steel blades from Titanium Bars. micro titanium trim Stainless Steel Razor Blades. We are making stainless titanium for sale steel razors titanium 4000 with a unique experience. All stainless 바카라 사이트 유니벳 steel razor blades can be

    ReplyDelete

Lok Sewa Preparation Nepal Top Educational Channel and Platform Lok Sewa Aayog Guide

Lok Sewa Preparation Nepal Top Educational Channel and Platform Lok Sewa Aayog Guide Youtube Channel: www.youtube.com/c/loksewaaayogguidene...