Saturday, March 10, 2018

लोक सेवा तयारी गरिरहनु भएकाले थाहा पाउने पर्ने सामग्री Important Material For Lok Sewa Preparation Student


#. मिस युनिभर्स(२०१६)-->आईरिस मित्तेरायने
#.
आहा रारा गोल्डकप फुटवल विजेता-->मनाङ मस्याङ्दी(२०७३)
#.
भ्रटाचार सुचकाङ्क (2016) मा नेपाल---> 131औ स्थानमा
#.
एडभन्चेर अफ द ईयर (2017)---> मिरा राई
#.
चिनवाट ल्याएको नयाँ जहाजको नाम ---> फेवा
#.
इन्टरपोलको २३ औं एसिया क्षेत्रीय सम्मेलन-->२०७३-१०-5
#.
१०औ विस्व भबिस्य उर्जा सम्मेलन-->२०१७ जनवरी १२-२१, दुबइ
#.
राय किसान आयोग गठन गर्ने निर्णय---> 2073 माघ, 6
#.
नेपालको पहिलो पुर्ण खोपयुक्त जिल्ला--->पाल्पा, (लमजुङ २१औं)
#.
पहिलो पुर्ण साक्षर जिल्ला ---> ललितपुर, (ओखलढुंगा,३३औ)
#.
नेपालको पहिलो संरक्षण सहिद घोषणा---> गणेश बहादुर शाही
#.
गणेश बहादुर शाही संरक्षण सहिद घोषणा --->२०७३ पुस २१
#.
दोश्रो हिउँ चितुवा सम्मेलन भएको - २०७३ माघ ४-
#.
युवा बैज्ञानिक पुरस्कार(२०१६)सम्मान --> टेकप्रसाद अधिकारी
#. Global student award (
२०१६)सम्मान--> निसान श्रेष्ठ
#.
७औ राष्ट्रिय खेलकुदमा सबैभन्दा बढी पदक जित्ने - राजु राइ
#.
राजु राइले जितेको पदक--> जिम्न्यास्टिक,६ स्वर्ण
#.
मोबाइल एप्सबाटै राहादानी फर्म भर्ने ब्यबस्था सुरू-->२०७३ पुस १९
#.
सबै भन्दा बढी गरिबी रहेको जिल्ला --> बाजुरा,(कम-भोजपुर)
#.
आधुनिक मौसम राडर स्टेसन को स्थापना ---> सुर्खेत
#.
नासाले बृहस्पति ग्रहमा पठाएको यानको नाम ---> जुनो
#.
टेलिकमद्वारा ले 4G सेवाको सुरुवात - 2073 पौष 17

No comments:

Post a Comment

Lok Sewa Preparation Nepal Top Educational Channel and Platform Lok Sewa Aayog Guide

Lok Sewa Preparation Nepal Top Educational Channel and Platform Lok Sewa Aayog Guide Youtube Channel: www.youtube.com/c/loksewaaayogguidene...