- 1. किताबवाट लाग्ने डरलाइ के भनिन्छ? Ans = विव्लोफोविया
- 3. लिच्छवीकालमा विषय भन्नाले के बुझिन्थ्यो ? Ans = जिल्ला
- 4. तेक्वान्दो खेल्दा खेलाडीले लगाउने लुगालाई के भनिन्छ? Ans = डोबोक
- 6. 2068 को जनगणना अनुसार हिमाली जनसंख्या प्रतिशत कति हो? Ans = 6.73
- 13. वासेल महासन्धी के सँग सम्बन्धित छ? Ans= फोहर मैल व्यवस्थापन
- 16. कुनै दुई ठाउँबिचको दुरी पत्ता लगाउन कुन रेखाको प्रयोग गरिन्छ? उत्तर = अक्षांश
- 17. नेपालको उत्तरगंगा भनेर कुन नदिलाई चिनिन्छ? उत्तर = सानो भेरी
- 18 .divine comedy नामक पुस्तकका लेखक को हुन? उत्तर = दाँते
- 19. अल्मोडा युध्दको नेतृत्व कस्ले गरेका थिए? उत्तर = अमरसिङ्ह थापा र रणजोर सिंह थापा
- 20. दोस्रो सार्क सिखर सम्मेलनमा नेपालबाट कस्ले भाग लिएका थिए ? उत्तर = श्री ५ बिरेन्द्र
- 21. रातो रङको काँच बनाउन कुन धातुको प्रयोग गरिन्छ? उत्तर = कपर अक्साइड
- 22. हैजा रोग कुन किटाणु बाट सर्दछ ? उत्तर = vibrio cholera
- 23. त्रिभुवन राजपथ कुन देशको सहयोगमा निर्माण भएको हो ? उत्तर = भारत
- 24. कुन ग्रह पानीमाथी तैरिन सक्छ ? उत्तर = शनी
- 26.पृथ्वीको परिक्रमा गर्ने पहिलो जहाज भिक्टोरिया हो।
- 27. नेपालमा शिकार खेल्न प्रतिबन्ध लगाएका जिल्लाहरु 19 वटा छन्।
- 29. नेपाल WTO को 147 औँ सदस्य राष्ट्र हो।
- 30. विश्वकै सर्वाधिक उचाईमा रहेको रेलसेवा 5062 मिटरको उचाइमा रहेको किन्घाई तिब्बत रेल मार्ग हो।
No comments:
Post a Comment