Tuesday, April 10, 2018

नेपाल राष्ट्र बैंक र अन्य वित्तीय संस्था र लेखा सेवाको लागि अति नै महत्वूर्ण प्रश्नोत्तर भाग २



1. नेपाल राष्ट्र बैङ्कको स्थापना: वि.सं. २०१३ वैशाख, १४
2. प्रथम गभर्नर : हिमालय शमशेर जबरा

3. हालका गभर्नर : डा. चिरञ्जीवी नेपाल

4. नेपाल गभर्नरमा नियुक्त : वि.सं. २०७१ चैत्र, ०५

5. मौद्रिक नीति निर्धारक : नेपाल राष्ट्र बैंकले

6. नेपालको केन्द्रीय बैंक : नेपाल राष्ट्र बैंक

7. गभर्नरको पदावधि : ५ बर्ष

8. डेपुटी गभर्नरको संख्या : २ जना

9. डेपुटी गभर्नरको पदावधि : ५ वर्ष

10. नेराबैंको व्यवस्थापन समितिका अध्यक्ष : गभर्नर

11. हाल प्रचलित नोटका(प्रकार)दर
 : ११
12. साबिकको राजाको फोटोको सट्टामा हाल : सगरमाथा

13. नोटमा सगरमाथाको फोटो छाप्ने निर्णय : वि.सं. २०६४-०६-०६

14. नेपालमा कागजि नोटको निष्कासन : वि.सं. २००२ असोज,

15. ने.रा. बैंकबाट नोट निष्कासन : वि.सं. २०१६ फागुन,

16. अंग्रेजि/नेपाली भाषाको सिक्का निष्कासन: वि.सं. २०६३ साउन

17. वित्तीय क्षेत्र सुधार कार्यक्रम सञ्चालन : वि.सं. २०५७ मंसिर

18. नेराबैंले नेपाल सरकार संग सम्पर्क : अर्थ मन्त्रालय मार्फत

19. नेराबैं स्थापना हुनु अघि : सदर मुलुकीखाना

20. नेपाली मुद्रालाई नेरू लेख्न थालेको : वि.सं. २०१६ साउन, १४

21. सदर मुलुकी खानाबाट प्रकाशित मुद्रालाई : Old Print

22. नेराबैं बाट प्रकाशित मुद्रालाई : New Print

23. नेपालमा पोलिमर नोट प्रचलनमा : वि.सं. २०५९ असोज, १४

24. नोट जारी गर्ने विभाग ; निर्गमन विभाग

25. विसं २००२ मा प्रकाशित नोटमा हस्ताक्षरकर्ता : खजाञ्जी नरेन्द्रराज

26. ग्रामीण विकास बैंकको स्थापना : वि.सं. २०४९

27. राणाकालमा मुद्रा बिनियमको कार्य : सराव खाना

28. पहिलो बाणिज्य बैङ्क : नेपाल बैंक लिमिटेड

29. नेपाल बैंक लिमिटेड स्थापना : वि.सं. १९९४ कार्तिक, ३०

30. पहिलो विकास बिकास बैंक: नेपाल औद्योगिक विकास निगम

31. दोस्रो बाणिज्य बैंक : राष्ट्रिय बाणिज्य बैंक

34. राष्ट्रिय बाणिज्य बैंकको स्थापना : वि.सं. २०२२ माघ, १०

35. कृषि विकास बैंकले क वर्गको ईजाजत प्राप्त : वि.सं. २०६२

36. सबैभन्दा ठुलो बाणिज्य बैंक : राष्ट्रिय बाणिज्य बैंक

37. नीजि क्षेत्रबाट निर्मित पहिलो बाणिज्य बैङ्क : लुम्बिनी बैंक लि.

38. स्वदेशी र विदेशी लगानीमा निर्मित बैंक : नविल बैंक

39. पहिलो क्षेत्रिय बाणिज्य बैंक : लुम्बिनी बैंक

40. पहिलो वित्त कम्पनी : नेपाल आवास वित्त कम्पनी

41. पहिलो आधुनिक बैंक : नेपाल बैंक लिमिटेड

42. पहिलो ग्रामीण विकास बैंक : पुर्वाञ्चल ग्रामीण विकास बैंक

43. बैङ्किङ क्षेत्रमा उदारीकरण सुरू: वि.सं. २०४१

44. बैङ्किङ प्रवर्द्धन समितिको स्थापना : वि.सं. २०२५

No comments:

Post a Comment

Lok Sewa Preparation Nepal Top Educational Channel and Platform Lok Sewa Aayog Guide

Lok Sewa Preparation Nepal Top Educational Channel and Platform Lok Sewa Aayog Guide Youtube Channel: www.youtube.com/c/loksewaaayogguidene...